There are currently 2022 movies on our website.

Love Love Love Full Nepali Movie Online

0
( High Quality )

Love Love Love Full Nepali Movie Online

Love Love Love Full Nepali Movie Online

Love Love Love Full Nepali Movie Online

दीपेन्द्र के. खनालले निर्देशन गर्ने सिनेमा ‘लभ लभ लभ’को टीजर पोस्टर रिलिज भएको छ । आइतबार आयोजित प्रेसमिटमा फिल्मले अन्तिम लाइनअप सार्वजनिक गरेको छ ।

मुख्य कलाकारमा स्वस्तिमा खड्का र सुरज पाण्डे छन् । साथै, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना, ए गुरुङ हुनेछन् । भदौ ९ गतेदेखि छायांकन सुरु हुने फिल्म रिलिज आगामी नयाँवर्षमा हुनेछ ।

Love Love Love Full Nepali Movie Online

Love Love Love Full Nepali Movie Online

Love Love Love Nepali Full Movie

अमृत पाण्डे र शर्मिला पाण्डेको लगानी रहने फिल्म लभस्टोरी जानरामा बन्न लागेको हो । निर्देशक खनालले फिल्ममार्फत सानो कुरामा ठूलो इमोसन खोज्ने प्रयास हुने बताए ।
आफ्नो टाइपको लभस्टोरी फिल्म हुने भन्दै उनले यसलाई अल्टिमेट लभस्टोरी हुने बताए ।

Love Love Love Full Nepali Movie Online

Love Love Love Full Nepali Movie Online

Nepali Movie-Love Love Love Watch Online

आफू निर्देशित सिनेमा चपली हाइट २ हलमा चल्दै गर्दा खनालले नयाँ फिल्म निर्देशन घोषणा गरेका हुन् । छायांकन सबै पोखरामा हुने भएको छ ।

Loading...
Description 7 months
Love Love Love Full Nepali Movie Online

Love Love Love Full Nepali Movie Online दीपेन्द्र के. खनालले निर्देशन गर्ने सिनेमा ‘लभ लभ लभ’को टीजर पोस्टर रिलिज भएको छ । आइतबार आयोजित प्रेसमिटमा फिल्मले अन्तिम लाइनअप सार्वजनिक गरेको छ । मुख्य कलाकारमा स्वस्तिमा खड्का र सुरज पाण्डे छन् । साथै, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना, ए गुरुङ हुनेछन् । भदौ ९ गतेदेखि […]

Genre: NEPALI MOVIES, Nepali movies, TRAILERS

Tags: , ,

Comments WOULD YOU LIKE TO COMMENT ?